Nepal Life Insurance

एनसीसी बैंक र सगरमाथा इन्स्योरेन्सबीच सेवा प्रवाह सम्बन्धी सम्झौता

प्रकाशित मिति: १० माघ २०७५, बिहीबार १९:३३

Nabaraj Neupane

काठमाडौं ।
निर्जिवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सको सेवा अब क बर्गको वित्तिय संस्था एनसीसी बैंकमार्फतबाट पनि हुने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक) र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापछि आम सर्वसधारणले बैंकबाटै बीमाको सुविधा पाउने बैंकले जनाएको छ । बिहिवार बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखा, उपशाखा तथा एक्स्टेन्शन काउण्टर कार्यालय मार्फत बैंकका ग्राहकहरुले सरल एवंम सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न एवंम हरेक प्रकारका निर्जिवनबीमा सेवा प्राप्त हुने बैंकले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....