Nepal Life Insurance

वडा अध्यक्ष बानियाँद्वारा ६० विपन्न परिवारको नि:शुल्क बीमा

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार ११:३७

Nabaraj Neupane

५४ पटक पढिएको

हेटौंडा ।
स्थानीय जनप्रतिनिधिहरु आम जनताको स्वास्थ्यप्रति सचेत बन्न थालेपछि जनताले पनि राहत पाउन थालेका छन् । हेटौडा उपमहानगरपालिका–५ का वडा अध्यक्षले आफ्नै खर्चमा ६० विपन्न घरपरिवारको स्वस्थ्य बीमा गरिदिनुभएको छ ।

हेटौँडा– ५ स्थित राई टोलमा रहेका ६० घरपरिवारको वडाध्यक्ष राजेश बानियाँले एक लाख ५० हजार खर्च गरेर ६० परिवारको स्वास्थ्य बीमा गराएका हुन् । आगामी वर्षदिनसम्म उक्त घर परिवारको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी अब अस्पतालले लिएको छ ।
यस क्षेत्रका आर्थिक तथा सामाजिक रुपमा कमजोर व्यक्तिका लागि अन्य सहयोग पनि गर्ने जानकारी दिनुभयो ।

 

 

 

समाचार

सबै

बीमा कम्पनीको संख्या दोब्बर हुँदा पनि मुनाफाको आकार बढ्यो

मुनाफको आधारमा नेपाल लाईफ पहिलो, शिखर इन्स्योरेन्स दोस्रो स्थानमा काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिना समग्र बीमा क्षेत्रको लागि खुशीको खवर छ । बीमाको पहुँच आम समुदायसँग उल्लेख्य मात्रामा बृद्धि.....

सन नेपाल र कञ्चन डेभलपमेन्ट बैँकबीच बैँकास्योरेन्स सम्झौता

काठमाडौँ । कञ्चन डेभलपमेन्ट बैंकबाट सन नेपाल लाइफको बीमा सुविधा पाइने भएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स र.....

लुम्बिनी जनरल इन्स्योरेन्स र सहकारी बैंकबीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा.....

नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद फागुन २१ देखि

काठमाडौं । निर्जिवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीमा हकप्रद सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले.....

खेलाडीको बीमा गरेर मुवा थाई प्रतियोगिता

काठमाडौं । खेलकूद प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते हुनसक्ने र सम्भावित उपचार खर्च बापतको रकमको जोखिम बीमा.....