Nepal Life Insurance

एशियन लाइफ इन्स्योरेन्सको उपशाखा भरतपुरमा खुल्यो

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार १८:४९

Nabaraj Neupane

काठमाडौं ।
व्यापारिक केन्द्र चितवनको भरतपुरमा एशियन लाईफ इन्स्योरेन्स क.लिको नयाँ उपशाखा औपचारिक रुपमा उद्घाटन गरिएको छ । नारायणगढ शाखा अन्तर्गतको उपशाखा मंगलबार भरतपुर महानगरपालीका १८, चितवनमा सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ ।

नयाँ उपशाखाको उद्घाटन नारायणगढ शाखा कार्यालयका प्रबन्धक अबिशेष चापागाईले औपचारिक रुपमा रिवन काटेर गरेका छन् ।
उप शाखा उदघाटन कार्यक्रममा कम्पनीक कर्मचारीहरु, बिभिन्न बैंकका प्रबन्धक, स्थानिय समाजसेवी, ब्यापारी, अभिकर्ताहरु लगायत बिशिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको एसियन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....