Nepal Life Insurance

जनरल इन्स्योरेन्सको सेवा अब बैंक अफ काठमाण्डूबाटै

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार १७:०८

Nabaraj Neupane

काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेवा अब बैंक अफ काठमाडौंबाट समेत प्राप्त गर्न सकिने भएको छ । सो बीमा कम्पनी र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता भएसँगै उक्त बैंकबाट पनि बीमाको सुविधा पाइने भएको हो ।

बैंकका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा–प्रबन्धक एस.के.टमोटले दुई कम्पनीबीच सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....