Nepal Life Insurance

बिक्री नभएको हकप्रद शेयर लिलामी गर्दै आइएमई जनरल

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार १५:०६

Nabaraj Neupane

बीमा न्यूज काठमाडौं ।
बीमा समितिले तोकेको एक अर्ब चुक्ता पुँजि पुर्याउने उद्देश्यले हकप्रद शेयर जारी गर्दा बिक्री नभएको शेयर लिलामी गर्ने तयारीमा आईएमई जनरल इन्स्योरेन्स पुगेको छ । सो बीमा कम्पनीले कूल एक लाख लाख २ हजार ३६४ कित्ता सेयर लिलामी गर्ने प्रक्रिया सुरु गरेको छ ।

पुँजिबृद्धिका लागि सो बीमा कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद निष्कासन गरेको थियो । सो क्रममा हकप्रद शेयर दावी गर्न आएको करिब एक लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

कम्पनीकोे ८० प्रतिशत हकप्रद आवेदन दिन २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट भएको थियो । हकप्रदपछि कम्पनीको यसको पुँजी ९७ करोड २० लाख पुग्ने कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....