Nepal Life Insurance

एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार १३:४९

Nabaraj Neupane

४५ पटक पढिएको

काठमाडौं ।
जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सले पुँजि बृद्धिका लागि जारी गरेको हकप्रद शेयरपछि पुनः सेयर बजारमा नयाँ मूल्यका साथ कारोबार सुरु भएको छ ।

सो बीमा कम्पनीको ६० प्रतिशत हकप्रद पछि नेपाल स्टकमा शेयर मूल्य समायोजन गरिएको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार एसियन लाईफ इन्स्योरेन्सको मूल्य समायोजन गरेर प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ ।

एसियन लाईफ इन्स्योरेन्समा हकप्रद शेयर जारीपछि लगानीकर्ताहरु भने खासै निराश हुनु परेको छैन ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....