Nepal Life Insurance

दोलखामा सिटिजन्स लाईफको नयाँ शाखा

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहीबार ११:१३

Nabaraj Neupane

३८ पटक पढिएको

काठमाडौं ।
प्रदेश नं ३ को दोलखामा सिटिजन्स लाईफ इन्स्योरेन्सले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दोलखाको ग्रामिण क्षेत्र तथा बजार क्षेत्रमा बीमा कारोबारमा बृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको नयाँ शाखाको बुधबार एक कार्यक्रमका बीच सदरमुकाम चरिकोटमा प्रदेश नं ३ का सांसदले पशुपति चौलागाईले उद्घाटन गरेका छन् ।

देशैभरि शाखा विस्तार अभियानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ६२ औं शाखाको रुपमा बुधबार इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रदेश सांसद पशुपति चौलागाईंले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

नयाँ शाखा स्थापनासँगै दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका सो शाखा विस्तार गरिएको बीमा कम्पनीले जनाएको छ ।

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्समा नेपालभर बीमा सेवा पुर्याउन सक्रिय भएर लागेको छ ।

 

 

 

समाचार

सबै

काभ्रेमा नेकपा(बिप्लव) कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान, एक घाइते

काठमाडौं । सरकारले केही अघि मात्रै राजनीतिक प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र काठमाडौंको प्रहरी टोलीबीच काभ्रेमा दोहोरो गोली हानाहान भएको छ । काभ्रेको रोशी गाउँपालिका शिखर.....

कामना बैंकमा खाता खोल्दा बीमा निःशुल्क

काठमाडौँ । ख बर्गको वित्तिय संस्था कामना सेवा विकास बैंकमा खाता खोल्दा औषधी उपचार तथा दुर्घटना बीमा निशुल्क.....

१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख बीमालेख बिक्री

काठमाडौं । बीमाको पहुँचमा बृद्धिसँगै जीवन बीमा गर्नेको संख्यामा समेत दोब्बरले बृद्धि हुन पुगेको छ । बीमा.....

बीमाको प्रिमियम इसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । बीमा क्षेत्रमा भुक्तानीको लागि पहिलो पटक इलेक्ट्रोनिक गेटवेमार्फत गर्न सकिने व्यवस्था सुरु भएको छ ।.....

नारी दिवसमा कैलाश विकास बैंकको बीमा उपहार योजना

काठमाडौं । आज विश्व नारी दिवस । देशैभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ । यसै क्रममा कैलाश विकास.....