Nepal Life Insurance

यसरी मच्चायो हुण्डरीले बितण्डा, क्षतिग्रस्त तस्विरहरु

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार १०:१६

Nabaraj Neupane

बारा/काठमाडौं ।
हिजो साँझ बाराको परवानीपुर क्षेत्रमा मच्चाएको बितण्डाका केही तस्विरहरु सामाजिक सञ्जाल तथा स्थानीय पत्रकारहरुले सार्वजनिक गरेका छन् । हिजो साँझ ७ः३० बजेदेखि करिब पाँच/छ मिनेटसम्म आएको हुण्डरीका कारण सयौं घरहरु ध्वस्त भएका छन् भने पाँच सयभन्दा बढि मानिस घाइते भएका छन् ।
हुण्डरीले अर्बौ रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि क्षतिको यकिन विवरण प्राप्त भएको छैन । ठूलो औद्योगिक क्षेत्र समेत रहेको ठाउँमा हुण्डरीेले नाटकीय बितण्डा मच्चाएकोले करोडौं रुपैयाँ बीमा दावी पर्ने अनुमान गरिएको छ ।

 

 

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....