Nepal Life Insurance

बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने तयारी, यस्तो बन्यो निर्देशिका (पूर्ण विवरणसहित)

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार ०९:५७

Nabaraj Neupane

काठमाडौं ।
सरकारले बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने योजना अघि सारेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले दुई वा दुई भन्दा बढि बीमा कम्पनीहरु आपसमा गाभिने गरी नयाँ निर्देशिका तयार गरेको छ ।

बीमा समितिले हालै बीमक, गाभ्ने, गाभिने तथा प्राप्त गर्ने निर्देशिका २०७६ जारी गरेको छ । सो निर्देशिका बमोजिम हाल समितिबाट लाईसेन्स लिई बीमाको कारोबार गर्दै आएका कम्पनीहरु आपसमा गाभिन सक्ने व्यवस्था गरिएको छ । यसअघि बैंक तथा वित्तिय संस्थाहरुलाई आपसमा गाभिएकै शैलीमा ल्याइएको नयाँ निर्देशिकाले समितिले तोकेको पुँजि पूरा गर्न नसकेका बीमा कम्पनीहरु आपसमा गाभिन बाटो खुल्ला भएको छ ।

१० पृष्ठ लामो निर्देशिकामा बीमा कम्पनीहरु आपसमा गाभिने, गाभ्ने वा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
यहाँ क्लीक गरेर हेर्नुहोस्, निर्देशिका

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....