Nepal Life Insurance

पेरुमा आठ रेक्टरस्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार १६:३१

Nabaraj Neupane

एजेन्सीहरु ।
दक्षिण अमेरिकी राष्ट्र पेरुमा आज आठ रेक्टर स्केलको आम बिनाशकारी भूकम्प गएको छ । भूकम्पबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ । कैयौं घरहरु भत्केको, सडकहरु चिरा परेका समाचार एजेन्सी एफपीले जनाएको छ । ब्राजिलको सीमा क्षेत्र तथा घनाजंगलका बीचमा गएको भूकम्पले पेरुको राजधानीलगायतका शहरहरुमा क्षति पु¥याएको अनुमान गरिएको छ ।

बिस्तृत विवरण आईनसकेको तथा सञ्चार सम्पर्क बिच्छेद भएकाले त्यहाँ पुगेको क्षतिको विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ सम्बन्धी वेभसाइट युएसजिएसले एक सय किलोमिटरभन्दा गहिरो भूकम्प उत्तरी पेरुमा गएको पुष्टि गरेको छ । त्यस्तै पेरुकै स्थानीय समाचार एजेन्सीहरुले भने समाचार प्रकाशित गरेका छैनन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....