Nepal Life Insurance

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, बृद्धबृद्धाको स्वास्थ्य बीमा निशुल्कै, बीमा रकम एक लाख पुर्याइयो

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार १६:४२

Nabaraj Neupane

काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट भाषण गरिरहेका छन् ।

बजेट भाषणको क्रममा अर्थमन्त्री डा. खतिवडाले तत्कालिन नेकपा एमालेले २०५१ सालमा अघि सारेको आफ्नो गाउँ आफै बनाऊ अभियान समेत सञ्चालन गरेको छ ।

बजेट भाषणको क्रममा अर्थमन्त्री डा. खतिवडाले ७० वर्षभन्दा माथिका बृद्धबृद्धाको स्वास्थ्य बीमा निशुल्क गर्ने प्रस्ताव गरेका छन् । साथै अर्थमन्त्री डा. खतिवडाले बीमा रकम ५० हजार रुपैयाँ मात्र रहेकोमा यस वर्षदेखि एक लाख रुपैयाँसम्मको उपचार स्वास्थ्य बीमाले व्यहोर्ने गरी व्यवस्था मिलाएको घोषणा गरेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....