Nepal Life Insurance

गुराँस लाईफको ब्यतित बीमा पुनर्जागरणमा ब्याज छुट

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार १३:२४

Nabaraj Neupane

काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेर व्यतित भएको बीमकहरुलाई खुशीको खवर सार्वजनिक गरेको छ ।

सो कम्पनीले विभिन्न कारणले नियमत रुपमा बीमा शुल्क तिर्न नसकेका आफ्ना सदस्यहरुलाई ब्याज छुट दिई बीमालेख पुनर्जागरण गराउने छुट सुविधाको घोषणा गरेको छ ।

कम्पनीका अनुसार बीमालेख नबिकरण गर्न छुटेकाहरुलाई जेठ १५ गते देखि २०७५ अषाढ १८ तले ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा ५० प्रतिशत ब्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....