नियामक निकाय

बीमा कम्पनीहरु गाभ्ने नीतिको घोषणा, विदेशी संस्थाहरुलाई नेपालमा पुनर्बिमा गर्न प्रोत्साहन १५ जेष्ठ २०७६, बुधबार १७:५०

बीमाको पहुँचमा उल्लेखनीय सुधारः अर्थमन्त्री खतिवडा १३ जेष्ठ २०७६, सोमबार १४:४१
काठमाडौं । सरकारले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा आम सर्वसधारणमा बीमाको पहुँच उल्लेखनीय रुपमा विस्तार भएको उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्दै..
पूरा पढ्नुहोस् »
बीमा समिति स्वायत्त नभएको अध्यक्षकै गुनासो १२ जेष्ठ २०७६, आईतवार १५:०१
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईले बीमा समिति स्वायत्त नभएको गुनासो गरेका छन् । अध्यक्ष चापागाईले बीमा समिति स्वायत्त भएको अवस्थामा मात्रै बीमा क्षेत्रमा प्रभावकारी नियमन..
पूरा पढ्नुहोस् »
बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने तयारी, यस्तो बन्यो निर्देशिका (पूर्ण विवरणसहित) १७ बैशाख २०७६, मंगलवार ०९:५७
काठमाडौं । सरकारले बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने योजना अघि सारेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले दुई वा दुई भन्दा बढि बीमा कम्पनीहरु आपसमा गाभिने गरी नयाँ निर्देशिका तयार गरेको छ । बीमा समितिले हालै बीमक,..
पूरा पढ्नुहोस् »
नयाँ कम्पनीको आगमनसँगै बीमाको पहुँच बढ्दै ९ माघ २०७५, बुधबार १२:०५
काठमाडौं । बीमा समितिले नयाँ कम्पनीहरुलाई लाईसेन्स वितरण गरेपछि बीमाको कारोबार बढेको जनाएको छ । समितिका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमाको कारोबार झण्डै दोब्बरले बृद्धि भएको छ । समितिका अध्यक्ष चिरञ्जीवी..
पूरा पढ्नुहोस् »
बीमा समितिद्वारा तीन वटा बीमा कम्पनीको निरिक्षण ६ माघ २०७५, आईतवार ११:२६
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले तीन वटा बीमा कम्पनीको निरक्षण गरेको छ । बीमा समितिको अधिकारीहरुको टोलीले गत बिहिवार तीन वटा बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र शिखर..
पूरा पढ्नुहोस् »
नक्कली बीमालेखको जगजगी, बैदेशिक रोजगारीमा गएका अधिकांश नक्कली बीमालेखको मारमा २९ पुष २०७५, आईतवार १७:०१
काठमाडौं । मानिसहरुले स्वास्थ्य, जीवन तथा प्राकृतिक विपत्ति आउँदा सुरक्षाको जोखिम न्यूनिकरणको लागि गर्ने बीमा नै नक्कली भएपछि अवस्था के होला ? यतिबेला नेपालको नियामक निकायले प्रभावकारी रुपमा उपस्थिति दर्शाउन नसक्दा नक्कली..
पूरा पढ्नुहोस् »
बीमा कम्पनीहरु पुसभित्र सधारणसभा गर्न चुके २४ पुष २०७५, मंगलवार १५:४३
काठमाडौं । कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार प्रत्येक वर्षको पुस मसान्तभित्रैमा गरिसक्नुपर्ने सधारणसभा गर्न नेपालका सबै बीमा कम्पनीहरु चुकेका छन् । सो दफा अनुसार कारोबार सञ्चालन भएको एक वर्षभित्र पहिलो साधारण गर्ने र त्यसपछि..
पूरा पढ्नुहोस् »
तेस्रोपक्षको बिमा – बिमादर यातायात व्यवस्था विभागले तोक्ने की बिमा समितिले ? १९ भाद्र २०७५, मंगलवार १२:३६
भदौ १९, काठमाडौँ । यातायात व्यवस्था विभागले तेस्रोपक्ष बिमा रकम ज्यादै कम भएको गुनासो आएको भन्दै त्यसलाई बढाउनका एउटा सूचना जारी गर्यो, जसमा लेखिएको थियो– सार्वजनिक सवारीका साधनहरूको बिमा रकमसम्बन्धी प्रस्ताव पेश गर्न १५..
पूरा पढ्नुहोस् »
बीमा समितिद्वारा बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु १३ भाद्र २०७५, बुधबार १६:५४
भदौ १३,काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको स्थलगत निरीक्षण शुरु गरेको छ । समितिले आज एशियन लाइफ इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबाट स्थलगत निरीक्षण शुरु गरेको हो । उपनिर्देशक दिनेश कुमार लालको नेतृत्वमा एउटा टोली..
पूरा पढ्नुहोस् »