निर्जिवन बीमा

पोखरामा अजोड इन्स्योरेन्सको क्षेत्रीय कार्यालय १९ जेष्ठ २०७६, आईतवार १०:३६

काभ्रेको बनेपामा अजोड इन्स्योरेन्सको नयाँ शाखा १३ जेष्ठ २०७६, सोमबार ११:१७
काठमाडौं । राजधानीको नजिकै रहेको काभ्रेको बनेपामा अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् । राजधानीको नजिकै..
पूरा पढ्नुहोस् »
गुल्मीमा अजोड इन्स्योरेन्सको नयाँ शाखा १० बैशाख २०७६, मंगलवार १९:३८
काठमाडौं । मध्ये नेपालको गुल्मीमा निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सो नयाँ शाखाको हालै उद्घाटन गरिएको कम्पनीले जनाएको छ । रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले गुल्मीमा नयाँ..
पूरा पढ्नुहोस् »
आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन २७ चैत्र २०७५, बुधबार १६:५१
बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना सार्वजनिक गरेको छ । एक जना विद्यार्थीको बीमा गर्दा दुई जना अभिभावक समेतको जोखिम बहन गर्ने बीमा योजनाले विद्यार्थीको..
पूरा पढ्नुहोस् »
देव विकास बैंक बन्यो युनाईटेड इन्स्योरेन्सको साझेदार २५ चैत्र २०७५, सोमबार ११:३६
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरु बीमा कम्पनीको साझेदार बन्ने क्रम ह्वात्तै बढेको छ । बैंकहरु एक वा एक भन्दा बढि बीमा कम्पनीसँग सहकार्य गरेर काम गरिरहेका छन् भने बीमा कम्पनी पनि एक भन्दा बढि बैंक तथा वित्तिय..
पूरा पढ्नुहोस् »
राहत बोकेर परवानीपुर पुग्यो राष्ट्रिय बीमा कम्पनी २४ चैत्र २०७५, आईतवार १२:२५
काठमाडौं । हुण्डरीग्रस्त बाराका हजारौं जनता अझै खुला आकाश मुनी बस्दैछन् । बीमा क्षेत्रले हुण्डरीग्रस्त जनताको घाउमा सानै भएपनि मल्हम लगाउने प्रयास गरिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय बीमा कम्पनी राहत सामग्री लिएर बाराको..
पूरा पढ्नुहोस् »
युनाइटेड इन्स्योरेन्सको हकप्रद क्रेडिट रेटिङमा फेल !(विस्तृत प्रतिवेदन सहित) २० चैत्र २०७५, बुधबार ११:३८
काठमाडौं । कम्पनीको वित्तिय अवस्थाको सूचना झल्काउने क्रेडिट रेटिङ न्यूनतमभन्दा तल आएपछि युनाईटेड इन्स्योरेन्सको हकप्रद शेयर अप्ठेरोमा पर्ने देखिएको छ । हकप्रद प्रयोजनको लागि क्रेडिट रेटिङ गराएको युनाईटेड इन्स्योरेन्स..
पूरा पढ्नुहोस् »
बारा हुण्डरीको क्षति १० डिजिटभन्दा माथि, बीमा कम्पनीमा आउने थाले दावी १८ चैत्र २०७५, सोमबार १०:५५
बीमा न्यूज/बारा आइतबार साँझ हुण्डरीको बितण्डामा परेको बारा, पर्सालगायतका क्षेत्र अर्बौको जनधनको क्षति भएको छ । यो समाचार तयारग गर्दासम्म ३१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भौतिक क्षति अर्बौको पुगेको स्थानीय बीमा..
पूरा पढ्नुहोस् »
अजोड इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम १५ चैत्र २०७५, शुक्रबार ०९:०५
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले मध्य नेपालको गुल्मीमा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको जनाएको छ । गुल्म जिल्लाको तम्घास बजारमा सम्पन्न सो तालिमपछि स्थानीय किसानले राहत पाउने..
पूरा पढ्नुहोस् »
दुर्घटनाग्रस्त इथोपियन जहाज र यात्रुको कूल १० अर्ब बीमा दावी पर्ने १३ चैत्र २०७५, बुधबार १८:३०
काठमाडौं/एजेन्सीहरु । यही मार्च १० तारिखका दिन दिन इथोपियाको राजधानी अड्डिस अब्बाबाट उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको इथोपियन एयरलाइन्सको बोईङ ७३७ म्याक्स ८ जहाजको बीमा दावी कति पर्छ होला ? नेपालमा ठूलो हाईड्रो..
पूरा पढ्नुहोस् »