Nepal Life Insurance

२५ प्रतिशत बोनस वितरण गर्ने तयारीमा प्राइम लाईफ इन्सयोरेन्स

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार ०७:०८

सागर चन्द

बीमा न्युज,

काठमाडौं/प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकतालाई २५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनी संञ्चालक समितिको साउन १२को निर्णय अनुसार सेयरधनिलाई २५ प्रतिशत बोनस वितरण गर्ने निर्णय भएको हो ।

कम्पनीको आगामी साधारण सभा र नियामक निकाय बीमा समितिले उक्त बोनस वितरणको निर्णय पारित गरेपछि सेयरधनिले तोकियको २५ प्रतिशत बोनस प्राप्त गर्ने छन् ।
५ हजार ६ सय ३४ मिलियन लगानी रहेको प्राईमलाईफले हाल सम्म १४ लाख ८१ हजार १ सय ३१ बीमालेख जारि गरेको छ । त्यसैगरि ५ सय मिलियन चुक्ता पुँजि रहेको कम्पनीसंग ९ हजार ५ सय ४० मिलियन रुपैँया प्रिमिय बापत संकलन भएको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....