Nepal Life Insurance

सगरमाथा र नेपाल लाईफ इन्स्योरन्समा नयाँ संञ्चालक नियुक्त

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार ०९:०३

सागर चन्द

बीमा न्युज,

साउन २६, काठमाडौँ, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीसगरमाथा इन्स्योरेन्स कम्पनीले संञ्चालक समितमा नयाँ सदस्य थप गरेका छन् ।

 BOD of NLIC
गोविन्दलाल संघा

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको २ सय ५३ औं सञ्चालक समितिको बैठकले गोविन्दलाल संघाई र विमल प्रसाद ढकाललाई संचालक समितिमा नियुक्त गरेको छ । संघाईलाई प्रमोटर शेयरधनी समूहको तर्फबाट र ढकाललाई सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा नियुक्ति गरिएको बताईएको छ । सांघाई  त्रिवेणी ग्रुप संग पनि आवद्ध रहेका छन् भने, ढकाल वकालति पेषामा आवद्ध रहेका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको   २ सय४६ औं सञ्चालक समितिको बैंठकले निर्मलादेवी मानन्धरलाई स्वतन्त्र बिशेषज्ञको रुपमा सञ्चालक समितिमा नियुक्त गरेको छ ।

यसका साथै सगरमाथा इन्स्योरेन्सको संञ्चाल समितिको बैठकले श्रवण रावललाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....