बीमा न्युज,
काठमाडौं÷बीमा समितिको निर्देशनपछि युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गरको बोनस र हकप्रद सेयर तत्कालको लागि रोकिएको छ । युनाइटेडले १०५ बोनस र १००५ हकप्रद ल्यउने प्रस्ताव गरेको थियो । बीमा समितिको निर्देशनका कारण यसअघिको प्रस्ताव अर्को निर्णय नभईन्जेल सम्मका लागि स्थगन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी शेखर बरालले जनाएका छन ।
हाल युनाइटेडको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । २०७५ असार मसान्त सम्ममा निर्जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउन बिमा समितिले निर्देशन दिएको छ । सोही अनुसार युनाइटेडले हकप्रद शेयर जारी गर्न लागेको हो ।