Nepal Life Insurance

युनाइटेड इन्स्योरेन्सको बोनस र हकप्रद सेयर प्रस्ताव, बीमा समितिले रोक्यो

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार १४:२८

Beema News

बीमा न्युज,
काठमाडौं÷बीमा समितिको निर्देशनपछि युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गरको बोनस र हकप्रद सेयर तत्कालको लागि रोकिएको छ । युनाइटेडले १०५ बोनस र १००५ हकप्रद ल्यउने प्रस्ताव गरेको थियो । बीमा समितिको निर्देशनका कारण यसअघिको प्रस्ताव अर्को निर्णय नभईन्जेल सम्मका लागि स्थगन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी शेखर बरालले जनाएका छन  ।

हाल युनाइटेडको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । २०७५ असार मसान्त सम्ममा निर्जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउन बिमा समितिले निर्देशन दिएको छ । सोही अनुसार युनाइटेडले हकप्रद शेयर जारी गर्न लागेको हो ।

 

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....