Nepal Life Insurance

असोज ६ गतेबाट ज्योति लाईफले कारोबार संञ्चालन गर्ने

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार १२:४६

सागर चन्द

बीमा न्युज,
काठमाडौं÷नेपाली बीमा बजारमा नयाँ बीमा कम्पनीहरु थपिने क्रम बढ्दै गएको छ । यसै क्रममा संचालनका लागि पाइपलाइनमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले सोमबार स्वीकृति पाएको छ ।

बिमा समितिबाट कारोबार सञ्चालनका लागि ज्योति लाइफले अन्तिम सैद्धान्तिक स्वीकृति पाएको हो । यस अघि आइएमइ लाइफ र रिलाइबल लाइफले अनुमति पाइसकेका छन् ।
दुई अर्ब २० करोड चुक्ता पूँजी पु¥याइसकेको ज्योति लाइफमा ४२ जना सञ्चालक रहेका छन् । सोमबारबाटै अनौपचारिक रूपमा कारोबार सुरु गरेको ज्योति लाइफले असोज ६ गते औपचारिक उद्घाटन गर्ने तयारी थालेको छ । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाशविक्रम खत्री रहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....