Nepal Life Insurance

एनएलजी इन्स्योरेन्सको सीईओमा कृष्णप्रसाद शर्मा नियुत्त

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार ०८:११

Beema News

बीमा न्युज,
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । कम्पनी सञ्चालक समितिले कृष्णप्रसाद शर्मालाई ४ वर्षका लागि सीईयो नियुत्त गरेका हुन ।

तर शर्मालाई सीईओमा नियुक्त गर्ने संचालक समितिको निर्णयमा बीमा समितिको सहमति आउन बाँकी रहेको स्रोतले जनाएको छ । यद्यपी व्यवस्थापन टिममा सदस्य तथा पर्सोनल एण्ड इस्टाब्लिष्टमेन्ट प्रमुखले भने यस बारे आफुलाई जानकारी नभएको जनाएको छ ।

बीमा कम्पनीको सीईओ बन्नको लागि शर्माको योग्यता पुगेको तर कम्पनीको तर्फबाट बुझाउनु पर्ने केही कागजपत्र नपुगेकोले सहमति दिन केही ढिला भएको बीमा समिति भनाइ छ ।

 

 

नव नियुत्त सीईओ शर्मासँग नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १२ वर्ष र एनएजीमा ४ वर्ष सञ्चालक समितिमा अध्यक्षा तथा सञ्चालक रहेर काम गरेको अनुभव छ । शर्मा राष्ट्रिय वाणिज्य बैंकका पूर्व सीईओ पनि हुन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....