Nepal Life Insurance

सर्भेयर तालिम सम्पन्न

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार ०६:३९

Beema News

बीमा न्युज,
असोज २, काठमाडौं । बीमा समितिद्धारा आयोजित सर्भेयर आधारभूत तालिम सम्पन्न भएको छ । समितिको चावहिल स्थित भवनमा सञ्चालित उक्त तालिम भदौ २६ गते शुरु भएर ३० सम्पन्न भएको हो । तालिममा नयाँ ५० जना सर्भेयरको उपस्थिति रहेको थियो । तालिममा समितिका निर्देशक, उप निर्देशक, बरिष्ठ सर्भेयर तथा कम्पनीका विज्ञ व्यक्तिहले प्रशिक्षण दिएका थिए ।

बीमा ऐन अनुसार समितिबाट सर्भेयर लाईसेन्स पाउनका लागि समितिबाट सञ्चालित तालिम अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको छ । सोही अनुरुप समितिले समय समयमा तालिम सञ्चालित गर्दै आएको छ । चालु आवमा समितिले दुई वटा सर्भेयर तालिम सञ्चालन गर्ने योजना बनाएको समितिले जनाएको छ ।

ऐन अनुसार इन्जिनियर, चाटर्ड एकाउन्टेण्ट तथा बीमा कम्पनीमा कम्तिमा दश बर्ष काम गर्ने व्यक्तिले मात्रै सर्भेयर लाईसेन्सका लागि समितिमा आवेदन दिन सक्नेछन् । त्यस्तै, आवेदकले समितिबाट सञ्चालित पाँच दिने तालिम अनिवार्य रुपमा लिनुपर्नेछ । गत चैत्र महिना सम्ममा समितिबाट ८३१ जनाले व्यक्तिगत सर्भेयरको लाइसेन्स लिई सकेका छन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....