Nepal Life Insurance

एनबी इन्स्योरेन्स अब आईएमई जनरल इन्स्योरेन्स

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार १३:१०

सागर चन्द

बीमा न्युज,
काठमाडौँ ।
एनबी इन्स्योरेन्सले आफ्नो नाम पविर्तन गरेको छ । परिवर्तित नाम अनुसार अब एनबी इन्स्योरेन्स आईएमई जनरल इन्यस्योरेन्सको नाममा संञ्चालन हुने भएको हो । मंगलबार सम्पन्न इन्स्योरेन्सको २० औँ साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो । एनबी इन्स्योरेन्स केही महिना अघि मात्रै आईएमई ग्रुपको स्वामित्वमा आएको थियो । साधारण सभाले सेयरधनिलाई ८० प्रतिशत हकप्रद शेयर दिने निर्णय पनि गरेको छ । हाल कम्पनीको चुक्ता पँजी ५४ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारि गरेसंगै कम्पनीको चुत्ता पूँजी ९७ करोड भन्दा बढि पुग्ने छ । यस अघि नै बीमा समितिले निर्जीवन बीमा कम्पनीको चक्ता पँजी १ अर्ब रुपैयाँ पु¥याउन निर्देशन जारि गरिसकेको छ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....