Nepal Life Insurance

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनालाई सिफारिस

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार ११:१७

Beema News

बीमा न्युज,
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको लागि तीन उम्मेद्वारको नाम सिफारिस भएको छ ।

अर्थमन्त्रालयद्वारा गठित सिफारिस समितिले उत्कृष्ट ५ मा परेका नाममध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो । अर्थ मन्त्रालयस्थित एक स्रोतका अनुसार चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम समितिले सिफारिस गरेको छ । यि जना मध्येवाट नै अब बस्ने मन्त्रीपरिषद बैठकले एकजनालाई नेप्सेको सीइओमा नियुक्त गर्नेछ ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....