Nepal Life Insurance

बीमा समितिले तालिमको आयोजना, नयाँ कम्पनीका २७ कर्मचारी सहभागि

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार ११:५७

Beema News

 

बीमा न्युज,
काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुमा अनुभवी कर्मचारीको अभाव भै रहेका बेला बीमा समितिले तालिमको आयोजना गरेको छ । समितिले विहीबार देखि नयाँ कम्पनीका कर्मचारीहरुको लागी बीमा सम्बन्धी आधारभूत तालिमको आयोजना गरेको हो ।

 

नेपालमा बीमा सम्बन्धी जनशक्तिको अभाव छ । तर, बेरोजार शिक्षित व्यक्तिहरुको कमी भने छैन । तसर्थ नयाँ कम्पनीका नयाँ कर्मचारीलाई बीमा सम्बन्धी आधारभूत जानकारी प्रदान गर्न तालिमको आयोजना गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताउनुभयो । तालिममा नयाँ नौ जीवन बीमा कम्पनीका तीन/तीन जना कर्मचारीको सहभागीता रहेको छ । तालिम आगामी पाँच दिनसम्म सञ्चालन हुनेछ । समितिको चावहिल स्थित भवनमा सञ्चालन गरिएको तालिममा समितिका निर्देशक, उप निर्देशक, विज्ञ तथा बीमा कम्पनीका अनुभवी कर्मचारीले प्रशिक्षण दिनेछन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....