Nepal Life Insurance

रिलायन्स लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा स्ट्यान्डर्ड चार्टर्ड बैकका निराजन कँडेल नियुक्त

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार १३:०५

Beema News

बीमा न्युज,
काठमाडौं । नयाँ संचालनमा आउन लागेको रिलायन्स लाइफ इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन् । अहिले सम्म प्रमुख कार्यकारी अधिकृतको नियुक्त नगरेको रिलायन्सले नायव प्रमुख कार्यकारीको रुपमा निराजन कँडेल नियुक्त गरेको हो ।

 

कँडेल स्ट्यान्डर्ड चार्टर्ड बैक कार्यरत हुनुहुन्थ्यो । १२ वर्ष बैकिङ क्षेत्रमा विताउनु भएको उहाँले सिद्धार्थ बैंकबाट करियर सुरु गर्नुभएको थियो । त्यस पछि सिटिन्स बैंक सहित, स्ट्यान्डर्ड चार्टर्ड बैंक काम गर्नुभएको अनुभब छ । १२ बर्षे बैंकिङ क्षेत्र त्यागेर बीमा क्षत्रमा आउनुभएको हो ।

रिलायन्स लाइफको कर्पोरेट कार्यालय बानेश्वरको कृष्ण टावरमा छ । कम्पनी मंसिरसम्म सञ्चालनमा आउने तयारीमा छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....