गुराँस लाइफको ४ लाख ४० हजार बोनस शेयर नेप्सेमा सृचिकृत
प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार ११:३०
Beema News
बीमा न्युज,
कार्तिक १४, काठमाडौं । नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सृचिकृत भएको छ । गुरास लाइफको ४ लाख ४० हजार बोनस शेयर सृचिकृत भएको हो ।
नेप्सेमा सुचिकृत भएको १ हप्तापछि शेयरधनीहरुले शेयर खरिद विक्री गर्न सक्नेछन् ।
काठमाडौ ।
वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....