Nepal Life Insurance

लुम्बिनी जनरलले १२.८२ प्रतिशत बोनस शेयर दिने

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार १२:१६

Beema News

बीमा न्युज,
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्नो लगानीकर्ताहरुलाई बोनस शेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफबाटआफ्नो लगानीकर्तालाई १२.८२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले जारी गरेको हकप्रदले समते पाउने गरि १० करोड रूपैयाँको बोनस वितरण गर्ने प्रस्ताव गरिको छ ।

कम्पनीको चुक्ता पूँजी ७८ करोड रुपैयाँ रहेको छ । बोनस पछि कम्पनीको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा तीन करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले २१ करोड ५० लाख खुद बीमा शुल्क आर्जन गरि गरेको छ । भने नौं करोड ९६ लाखको दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले एक हजार ९९२ वटा दाबी भुक्तानीका लागि ३२ करोड ७६ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

इन्स्यारेन्सको जगेडा कोषमा १२ करोड ५३ लाख र बीमा कोषमा ३४ करोड १५ लाख रुपैयाँ रहेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....