Nepal Life Insurance

रिलायबल लाईफ इन्स्योरेन्समा रोजगारको अवसर

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार ११:४०

सागर चन्द

बीमा न्युज
मंसिर ५ काठमाडौँ ।
रिलायबल लाईफ इन्स्योरेन्समा रोजगारको अवसर खुलेको छ । कम्पनीले बीमा अभिकर्ता हुन ईच्छुकलाई निवदेन दिन आग्रह गरेको छ । एसएलसि उत्र्तिण र कम्प्यूटर चलाउन जान्न सक्ने जो कोहीले बीमा अभिकर्ताको लागि कम्पनीमा निवदेन दिन सक्ने कम्पनीले बताएको छ । भदौ १५ गतेबाट संञ्चालनमा आएको कम्पनीले हाल म्यादि बीमा सहित ५ प्रकारका बीमा योजना सार्वजनिक गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....