Nepal Life Insurance

युनाइटेड इन्स्योरेन्स २५ औं वर्षमा प्रबेश

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार १४:२८

Beema News

बीमा न्युज,
काठमाडौं । युनाइटेड इन्स्योरेन्स २५ औं वर्षमा प्रबेश गरेको छ । गत शुक्रबार डिसेम्बर एक तारिख देखि युनाइटेड इन्स्योरेन्स आफ्नो स्थापना कालको २४ वर्ष पुरा गरि रजक जयन्ति मनाएको हो ।

 

यस अवसरमा कम्पनीले आफ्नो सम्पुर्ण ग्राहक, शेयरधनी, नियमनकारी निकाय, बीमा अभिकर्ता तथा कर्मचारीहरु लगायत सम्पुर्ण शुभ चिन्तकहरुमा आभारी व्यक्त गरेका छन् । साथै आउदो दिनहरुमा अझ उत्कृष्ट सेवा दिने कम्पनीले दानी गरेको छ ।

२५ औं वार्षिकोत्सवको शुभ अवसरमा कम्पनीले रक्तदानको कार्यक्रम समेत आयोजना गरेको थियो ।

कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड ४७ लाख १७ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्ष सोहि अबधिमा एक करोड ६५ लाख ५५ हजार नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक चार रुपैयाँ ८७ पैसा रहेको छ ।

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....