Nepal Life Insurance

‘Know Your Product’ नेपाल लाइफ  इन्स्योरेन्सको  “जीवन साहारा बीमा योजना ”

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार ११:५३

Beema News

‘Know Your Product’  अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको  ‘Know Your Product’ मा नेपाल लाइफ  इन्स्योरेन्सको  “जीवन साहारा बीमा योजना ”

बीमा न्युज,
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको जीवन साहारा बीमा योजना विभिन्न जोखिम विरुद्ध गरिने बीमा हो । आजीवन बीमा योजना अन्र्तगत रहेको यो जीवन बीमा योजनाले विपत्त वा जोखिमा आर्थिक सुरक्षा प्रदान गर्दछ । जीवन साहारा बीमा योजना दिर्घकालिन रुपमा बचत गर्ने माध्यम पनि हो ।

सुविधा तथा विशेषताहरु
यस बीमा योजनामा सहभागि हुन न्यूनतम ५० हजार देखि आयस्रोतको आधारमा जति पनि बीमाङ्क रकम निर्धारण गर्न सकिन्छ । यस योजनामा प्रवेश गर्न न्युनतम १६ वर्ष र अधिकतम ६५ वर्ष हुनुपर्दछ । अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्यूनतम बीमा अवधि पाँच वर्ष रहेको छ भने अधिकतम बीमा अवधि ४५ वर्ष रहेको छ ।

बीमा अवधि समाप्ती सम्म बीमित जिवित रहेमा बीमाड्ढ र आर्जित बोनस भुक्तानी गरिनेछ । बीमा अवधि भित्र बिमितको मृत्यु भएमा वा कालगतिले मृत्यु भएमा बीमाङ्क र आर्जित बोनस भुक्तानी गरिन्छ । दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमवाट आर्जित बनोश प्लस ADV अधिकतम २५ लाख भुक्तानी गर्दछ । बीमा अवधि समाप्ती पछि बीमितको मृत्यु भएमा वा कालगतिले मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तीलाई चुक्ता बीमालेखा मानी बोनश बाहेक कुल बीमाङ्क भुक्तानी गर्दछ । दुर्घटनाबाट मृत्यु भएमा ७० वर्ष पुग्नु अगावै मृत्यु भएमा इच्छाइएको व्यक्तीलाई बीमाङ्क र दुर्घटना वापत थप बीमाङ्क रकम अधिकतम २५ लाख सम्म भुक्तानी गर्दछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....