Nepal Life Insurance

नेप्सेमा नेको र हिमालयनको शेयर सुचिकृत

प्रकाशित मिति: २६ मंसिर २०७४, मंगलवार १३:४३

Beema News

बीमा न्युज,
काठमाडौं । मंगलबार दुई बीमा कम्पनी शेयर सूचीकृत भएको छ । नेको इन्स्योरेन्सको बोनस शेयर र हिमालयन जनरल इन्स्योरेन्सको, हकप्रद शेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको ७१ लाख ३२ हजार आठ सय ९५ कित्ता सुचिकृत भएको छ ।

नेकोको ७ लाख १२ हजार ८ सय ९५ दशमलव ९९ कित्ता बोनस शेयर सूचिकृत भएको छ भने त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिशेयर आम्दानी (वार्षिक) २० रुपैयाँ ३० पैसा र प्रतिशेयर नेटवर्थ एक सय ७७ रुपैयाँ ४४ पैसा छ ।

यस्तै हिमालय जनरलको गत आर्थिक बर्षमा एक अर्व ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीमा बीमा समितिले तोकेको चुक्ता पुंजी एक अर्ब कम्पनीले पुर्याइसकेको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....