Nepal Life Insurance

शिखर इन्स्योरेन्सले चार दिने अभिकर्ता तालिम आयोजना गर्दै

प्रकाशित मिति: २७ मंसिर २०७४, बुधबार १३:३५

Beema News

बीमा न्युज,
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता सम्बन्धि चार दिने तालिम सञ्चालन गर्न भएको छ । कम्पनीको बीमा अभिकर्ता भई काम गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि कम्पनीले पुस १२ गते देखि चार दिने बीमा अभिकर्ता सम्बन्धि तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाहरुले नेपाली नागरिकता प्रणमाणपत्रको प्रतिलिपी, शैक्षिक योगयताको प्रमाणपत्रको प्रतिलिपी, हालससालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति, सहित कम्पनीको केन्द्रिय कार्यालय थापाथली काठमाण्डौमा सम्पर्क गर्न सकिन्छ ।

तालिम बिहान ७ बजे देखि दिउँसो १२ः३० बजे सम्म सञ्चालन हुने र शुल्क तथा दस्तुर समेत नलाग्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....