प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । इन्स्योरेन्स कम्पनीको ११ लाख ८ हजार रुपैंया आज देखि ८४५.३९ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
काठमाडौ ।
वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....