Nepal Life Insurance

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निश्कासन गर्ने

प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार ०८:३४

Beema News

बीमा न्युज,
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निश्कासन गर्ने प्रक्रिया थालेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने प्रकृया थालेको हो ।

कम्पनीको यस अघिको साधारण सभाले १० बराबर ८ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो । सोहि अनुसार कम्पनीले बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

ग्लोवल आइएमई क्यापिटल बिक्री प्रवन्धकको रुपमा नियुक्त गरिएको आइएमईले जनाएको छ । उक्त सम्झौतापत्रमा आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गर्नुभएको हो ।

श्रेष्ठले ८० प्रतशित हकपद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्ने जानकारी दिनुभयो । त्यसपछि बोनस शेयर दिई कम्पनीले १ अर्ब २ करोड पुर्याइने उहाँको भनाइ छ ।

हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा कार्यालय संचालनमा छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....