बीमा न्युज,
पौष ४
काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेपाल स्टक इक्चेन्जमा गिरावट आएको छ । नेप्से १४ दशमलव ४९ अंकले गिरावट आउँदा बीमा समूहमा पनि ५९ दशमलव ६७ अंकले घटेको छ ।
बीमा समूहमा सोमबार १४ दशमलव ४९ अंकले गिरावट आउँदा परिसुचक सात हजार सात सय २१ दशमलव ५४ बिन्दुमा झरेको छ । बीमा समूहमा शून्य दशमलव ७७ अंकले परिवर्तन हुँदा सात करोड ५८ लाख ६३ हजार छ सय बरााबरको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार गर्ने बीमा .समूहमा युनाइटेड इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन जेनरल लायफ इन्स्योरेन्स कम्पनी रहेका छन ।
कारोबार संख्याकोे आधार सोमबार बीमा समूहमा सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको एक करोड १३ लाख ६६ हजार नौ सय एक रुपैंया बराबारको कारोबार भइ सुचिको दसौं स्थानमा पर्न सफल भएको छ । भने नेपाल लाइफ इन्स्योरेन्सको एक सय २१ पटक कारोबार भइ सुचिको छैटो स्थानमा पर्न सफ भएको छ । त्यस्तै हिमालयन जेनरल इन्स्योरेन्सको ८३ पटक कारोबार भइ सुचिको दशौं स्थानमा रहेको छ । सोमबार कमाउनेमा आइयामी जेनेरल इन्स्योरेन्स रहेको छ । भने गुमाउनेमा हिमालयन जेनरल इन्स्योरेन्स रहेको छ ।
सोमबार नेप्से १४ दशमलव ४९ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ९३ दशमलव ७६ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ६६ कम्पनीका १४ लाख पाँच हजार नौ सय ७१ कित्ता सेयरहरु पाँच हजार एक सय ९२ वटा कारोबारबाट ५९ करोड ९३ लाख ७६ हजार तिन सय एक रुपैंयामा किनबेच भएका छन ।