Nepal Life Insurance

६० करोडको आइपीओ जारी गर्दै आइएमई लाइफ

प्रकाशित मिति: ५ पुष २०७४, बुधबार १५:३३

Beema News

बीमा न्युज,
पौष ५

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा गर्ने भएको छ । कम्पनीले पुस २६ गते लैनचोर ब्यान्क्विट लैनचोरमा साधारणसभा राख्ने र सर्व साधारणलाई सेयर (आइपीओ ) जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारणसभा गर्ने भएको हो ।

दुई अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्न लागेको हो । जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात् ६० करोड साधारण शेयर निष्कासन गर्नेछ । एक अर्ब ४० करोड चुक्तापुँजी र अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनीले गत भदौ एक गतेदेखि सञ्चालनमा आएको थियो ।

कम्पनीमा आईएमई समूह र सो संग आबद्ध रहेका व्यक्ति तथा संस्थाहरुको ४० प्रतिशत भन्दा बढी स्वामित्व रहेको छ । उक्त साधारण सभाले संचालक समितिको निर्वाचन र लेखापरीक्षक नियुक्त समेत गर्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....