Nepal Life Insurance

आइएमई लाइफले ३० प्रतिशत आइपीओ निष्कासन गर्दै

प्रकाशित मिति: १३ पुष २०७४, बिहीबार १२:४८

Beema News

बीमा न्युज,
काठमाडौं । भर्खरै संचालनमा आएको नयाँ जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २६ साधारण सभा बोलाएको हो ।

 

आइएमई लाइफले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणमा आइपीओ बिक्री गरी बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लागेको हो । सभामा कम्पनीले सञ्चालको भत्ता तथा सुविधा समेत स्वीकृत गराउने विशेष प्रस्ताव छ, र कम्पनीको महाप्रवन्धकको पारिश्रमीक बारेमा पनि छलफल हुनेछ ।

 

गत भदौ एक गतेबाट कारोबार सुरु गरेको कम्पनीमा संस्थापकहरुमा चन्द्र ढकाल, ग्लोबल आइएमई बैंक, ईश्वर प्रसाद जोशी, पवन कुमार अग्रवाल लगायत हुनुहुन्छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....