Nepal Life Insurance

नेप्सेसंगै बीमा समूहमा ८३.९ अंकले गिरावट

प्रकाशित मिति: १६ पुष २०७४, आईतवार १५:५५

Beema News

बीमा न्युज,
पौष १६, काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेन्जमा गिरावट आएको छ । नेप्से २४ दशमलव २० अंकले गिरावट आँउदा बीमा समूहमा ८३ दशमलव नौ अंकले गिरावट आएको हो ।


आइतबार बीमा समूहमा २४ दशमलव २० अंकले गिरावट आँउदा बीमा परिसुचक सात हजार दुई सय १२ दशमलव २३ अंकले गिरावट आएको छ । बीमा समूहमा ८३ दशमलव नौ अंकले परिवर्त हुँदा बीमा समूहमा सात करोड ४३ लाख ३७ हजार नौ सय रुपैंया कारोबार भएको छ ।

 

आइतबार कारोबार संख्या आधारमा बीमा समूहवाट नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको एक सय ८८ पटक कारोबार हुँदा एक करोड ३९ लाख १७ हजार चार सय ८१ रुपैंया कारोबार भएर सुचिको आठौं स्थानमा पर्न सफल भएको छ । आइतबार कमाउने, गुमाउनेमा कुनैपनि बीमा समूह रहेका छैनन् ।

 

आइतबार नेप्से २४ दशमलव २० अंकले गिरावट आँदा नेप्से परिसुचक १३ सय ९० दशमलव ५८ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका १८ लाख २५ हजार एक सय ८२ कित्ता शेयरहरु पाँच हजार चार सय ८४ वटा कारोबारबाट ५८ करोड ७८ लाख २६ हजार आठ सय दश रुपैंयामा किनबेच भएका छन ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....