Nepal Life Insurance

नेशनल लाइफको हकप्रदका लागि इक्राको ३ ग्रेड रेटिङ

प्रकाशित मिति: २१ पुष २०७४, शुक्रबार १६:३४

Beema News

बीमा न्युज,
काठमाडौ । इक्रा नेपालले नेशलन लाइफ इनस्योरेन्स कम्पनीलको हकप्रदका लागि ग्रेड ३ रेटिङ प्रदान गरेको छ । ग्रेड ३ रेटिङ भन्नाले कम्पनीको आधारभूत पक्षलाई औसतभन्दा तल झरेको बुझाउँछ ।

कम्पनीले १० बराबरको छ को अनुपातमा ९९ लाख ३६ हजार चार सय ७७ दशमलव ५४ कित्ता हकप्रद गर्न बोर्डमा गत कार्तिकमा निवेदन परेको थियो ।

कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० अर्व चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष रकम ३४ करोड २३ लाख रहेको छ । इन्स्योरेन्स कम्पनीले आठ करोड २० लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६२ दशमलव ३६ प्रतिशत बढी रहेको कम्पनीले जनाएको छ ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....