Nepal Life Insurance

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार १६:४३

Nabaraj Neupane

काठमाडौं ।
एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ । काठमाडौंमा यसअघि भएको युएस बंगला जहाज दुघर्टनामा दमकलले समेत आगो निभाउन नसकेको दावी नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको बेला तीन वटा इन्धनयुक्त जहाज आपसमा ठोक्किदा समेत आगो लाग्न नदिनु त्यहाँ कार्यरत फायरका कर्मचारी तथा सुरक्षा निकायको कार्य प्रसंशनीय मानिएका छ । आगो लागेको भए सो विमानस्थलमा ठूलो क्षति हुने थियो ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VxzyS3EAhx0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

 भिडियो नखुलेको अवस्थामा यहाँ क्लीक गरी भिडियो हेरौ ।

 

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....